दफा २२
कसूर गरेको मानिने
कसैले आफ्नो हक नपुग्ने क्रणपत्रमा आफ्नो वा अरू कसैको हक कायम गराउने नियतले जानी जानी कसैलाई झुक्याई, झुट्टा विवरण पेश गरी आफू वा अरू कसैलाई क्रणपत्रको धनी कायम गराएमा त्यस्तो क्रणपत्रको सावाँ र व्याज वापत कुनै रकम बुझिलिएमा वा बुझिलिने प्रयत्न गरेमा त्यस्तो कार्यलाई यस ऐन:बमोजिमको कसूर मानिनेछ।